अब सरकार माओवादीको नेत्रित्वमा
संविधान सभाको निर्वाचनमा अत्यधिक महुमतले नेत्रित्व गरिरहेको छ माओवादीले। देशका धेरै निर्वाचन क्षेत्रको मत अप्रिणाम त आउँन बाँकि छ। त्यसैले अहिलेनै यसैको बहुमत आउँछ ठोकुवा गर्न सकिन्न। तर अहिले मत गणना भईरहेका बहुमत क्षेत्रमा माओवादीले अरुलाई पछाडी पारिरहेकाले माओवादी स्पष्ठ बहुमतले विजयी हुने संकेत देखिएको छ।
हुनत अहिलेको निर्वाचन संविधान बनाउनकालागि हो। तर अबको सरकार भने नेपाली कांग्रेस वा नेकपा (एमाले) को नेत्रित्वमा नभएर नेकपा (माओवादी) को नेत्रित्वमा हुनेछ। नेकपा (माओवादी) ले शक्तिशाली मन्त्री पदहरु लिएर अरुलाई भुरेटाकुरे पद देला। र तिनलाई लरघराउदै नेपाललाई लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकमा लैजाला।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




