कति दयालु बेल्जियमका नेपाली महिला
गुल्मीको रुद्रबेणी बृद्धाआश्रमको लागि बेल्जियमवासी नेपाली दिदि बहिनीहरुले २ लाख बेसी रकम सहयोग गरेका छन । फेसबुकमा राखिएको सहयोग याचना स्वरुपको भीडियो देखेपछि यहाँ स्थित नेपाली नारी समाजको सक्रियतामा उक्त रकम संकलन भयको थियो । भिडियो फेसबुकमा सम्प्रेषण गर्ने रविलाल पौडेललाई पनि उपस्थित गराएर उक्त रकम आश्रमलाई हस्तान्तरण गरिएको छ ।
नेपाली नारी समाज बेल्जियमका तर्फबाट रीता पाण्डे सुवेदी र नेपाली नारी समाज नेपाल तर्फबाट किरण गौचनको प्रतिनिधित्वमा दूइ लाख एक सयको चेक निर्माणाधीन भवनका निम्ति हस्तान्तरण गर्नुभएको थियो । साथै सुबेदीले छ हजार रुपियाँ आश्रमका जेष्ठ नागरिकहरुलाई नगद प्रदान गर्नुभएको छ ।
‘आउँदो तीन महिना भित्रमा नेपाली नारी समाज बेल्जियम तथा नेपाली नारी समाज नेपालले क्रितिपूरको पाँगामा जेष्ठ नागरिकहरुका निम्ति आश्रम संचालन प्रक्रिया पूरा गरेको छ ।’ नेपाली नारी समाज बेल्जियमकि सदस्य रिता पाण्डे सुबेदीले भन्नुभयो ‘यो लगायत देशका अन्य स्थानमा यस्तै सहयोग गर्ने हाम्रो लक्ष्य रहेको छ । सोहि अनुरुप कार्य गरिरहेका छौ । ‘
सहयोग गर्नेहरु –
१ मुना जुहारचन लुभेन १०१ यूरो
२ दुर्गा थापा अन्त्वेर्पेन १०१ यूरो
३ रिता पाण्डे लुभेन १०१ यूरो
४ योगिता थापा लिज ५० यूरो
५ रेना बस्नेत लुभेन ५० यूरो
६ निमा लामा शेर्पा अन्त्वेर्पेन ५० यूरो
७ बिमला मगर लुभेन ५० यूरो
८ सम्युन खातुन लुभेन ३० यूरो
९ कल्पना मगर लुभेन २० यूरो
१० निशा आले मगर लुभेन २० यूरो
११ मैया नेपाल लुभेन २० यूरो
१२ सीता सापकोटा लुभेन २० यूरो
१३ माया गुरुङ लुभेन २० यूरो
१४ सुष्मा घिमिरे वाटरलू १० यूरो
१५ हिमानी न्यौपाने ब्रुज १० यूरो
१६ तपस गुरुङ लुभेन १० यूरो
१७ शान्ती भट्टराई लुभेन २० यूरो
१८ गीता न्यौपाने / सीता भण्डारी न्यौपाने ब्रुज ५० यूरो
१९ यसोदा थापा लुभेन २५ यूरो
२० कमला जोशी अन्त्वेर्पेन ५० यूरो
२१ गंगा शर्मा (होलि काउ लुभेन ) २५ यूरो
२२ माया गुरुङ लुभेन २० यूरो
२३ टिका छन्त्याल लुभेन १० यूरो
२४ पूर्ण गुरुङ लुभेन १५ यूरो
२५ हिमाली लुभेन १५ यूरो
२६ फातिमा खान लुभेन ५ यूरो
२७ लक्की शेर्पा लुभेन ५ यूरो
२८ नाम खुलाउन नचाहने दाता अन्त्वेर्पेन १० यूरो
२९ डिल्लीराम भण्डारी / मैया भण्डारी लुभेन ५१ यूरो
३० प्रेमा शेर्पा लुभेन ५ यूरो
३१ सुवर्ण अधिकारी लुभेन १० यूरो
३२ कुल बहादुर कार्की लुभेन ४० यूरो
३३ छिरिङ्ग शेर्पा लुभेन १० यूरो
३४ निता सुब्बा लुभेन १० यूरो
३५ सम्झना थापा लुभेन २० यूरो
३५ सरस्वती गुरुङ लुभेन १० यूरो
३६. सरस्वती श्रेष्ठ अमेरिका ३०० डलर
३७. पेम्बा छोटी गोले शेर्पा स्पेन १०५ यूरो







