सुडानको शान्ति सेनामा एक नेपाली

आशिस थापा, सुडान (केन्या)

nepali-un-force-in-kenya-nepalplus.jpg

म भारतिय सेनामा कार्यरत एक नेपाली हुँ आशिस थापा (तस्बिरको बिचमा) । त्यहि अन्तर्गत सुडानमा कार्यरत छु अहिले । अनमिन को मातहतमा रहेर । म यहाँ छ महिनाका लागि मात्रै आएको हो । यहि सेप्टेम्बर २००८ मा मेरो सुडान बसाइ सकिने छ । म जस्ता थुप्रै नेपालीहरु छन यहाँ त्यसरि काम गर्ने । कतिपयले संयुक्त राष्ट्र संघको कर्मचारी भएर काम गरेका छन । कोही संयुक्त राष्ट्रसंघको प्रहरी र शान्ति सेनाका रुपमा छन । हाम्रो अनमिन फोर्सको मुख्य ब्यक्तिपनि नेपाली हुन । (केहि शब्द सहित नेपालप्लसलाई यो तस्बिर पठाउनुभएकोमा थापाजीलाई धेरै धन्यावाद-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया