हाम्रै खगेन्द्र बने विश्वका होचा ब्यक्ति
निक्कै लामो प्रयास थियो खगेन्द्र थापा मगरको विश्वकै सबै भन्दा होचा ब्यक्ति बनेर ग्रिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने । अन्तत: उनी सफल भएका छन् । वर्ल्ड रेकर्ड टोलीले उनलाई विश्वकै सबैभन्दा होचा वालक हुन् भनेर प्रमाणित गरिदिएको छ ।
उनको नाम भने अबको छ महिनापछि लेखिने छ ग्रिनिज बुकमा । किनभने उनी १८ वर्ष पुग्न अझै ६ महिना बाँकि छ ।
खगेन्द्रको उचाई ५६ सेमी, तौल ५ किलो छ । उनी बागलुङ निवासी हुन् र पोखराको सरस्वती माबीमा लोअर केजीमा पढ्छन् । खगेन्द्रलाई अरुसित तुलना गरेका केहि तस्बिर हेर्नुस भित्र गएर ।
सँग सँगै बसेर खाना खाँदा देखिने बाबु छोराको भिन्नता।
जे होस कोकको बोत्तल समाउन पनि हात चाहिँ तन्काउनुपर्ने रहेछ ।
जुत्ताको भिन्नता
यि ईतिहास निर्मातालाई झोलामा बोक्नपनि सकिन्छ कुखुराको चल्लो झुण्ड्याएझैं ।
उनीभन्दा कान्छा उनैका आफन्तसित दाँजेर हेर्दा ।
(तस्बिरहरु ईण्टरनेट मार्फत बिभिन्न फ्रान्सेली समाचार साईटबाट लिईएका हुन् ) ।
![photo-1359182-L[1]](http://www.nepalplus.com/wp-content/photo-1359182-L1.jpg)
![photo-1359178-L[1]](http://www.nepalplus.com/wp-content/photo-1359178-L1.jpg)
![photo-1359179-L[1]](http://www.nepalplus.com/wp-content/photo-1359179-L11.jpg)
![photo-1359181-L[1]](http://www.nepalplus.com/wp-content/photo-1359181-L1.jpg)
![photo-1359177-L[1]](http://www.nepalplus.com/wp-content/photo-1359177-L1.jpg)





