तपाईलाई पनि निम्ता छ है एशियाली हात्तीको न्वारनमा

-ठाकुर पन्थ/सिड्नी (अस्ट्रेलिया)

name[1]

मित्रहरु जुलाईको पहिलो साता सिड्नीको तोरोङ्गा चिडियाखानामा जन्मीएको एशियाली मुलको हात्तीको छावाको यति चर्चा भैरहेको छ कि यहाका प्रायजसो संचार माध्यमले प्रत्येक दिनको क्रियाकलाप छापिरहेका छन् । यसलाई कहिले बल खेलाएर त, कहिले माटोमा दौडाएर, कहिले पानीमा नुहाइदीएर यसले के गर्दा खुसि हुन्छ तेसैमा लागिरहेका छन् । गजबको कुरा त के छ भने अब यसको न्वारन गर्ने दिन आयो रे । यसको न्वारनमा तपाईपनि पुरेत बन्न सक्नुहुन्छ रे । यदि तपाइले पठाएको नाम छनोट भएमा तपाइलाई थाइ एयरमा एक जोडी र दुइ बच्चाको  लागि आउने जाने टिकट र दुइदिन बैंकक  बसाइको खर्च चिडियाखानाले भनिएको छ ।  

matoma_kheldai[1]

ल तपाई पनि पुरेत बन्ने भए छिटो गर्नुस । अनि यो वेब साईट www.taronga.org.au/littlethings मा गएर तपाईले छावाकोलागि नाम पठाउन सक्नुहुन्छ |

यसैसँग संबन्धित अघिल्लो ब्लगपनि हेर्नुस

एशियाली हात्ती जन्मिँदा अष्ट्रेलियाभरि कत्रो चर्चा

तपाइँको प्रतिक्रिया