यस्तो देखिने छ ५० वर्षपछि अन्टार्कटिका

गएको २५ वर्ष (सन् १९७२- २०१७) मा दश खरब टन हिउँ अन्टार्कटिकाबाट गुमेकोछ । अहिले वार्षिक २९ करोड टन हिउँ पग्लिरहेको छ । गएका २५ वर्षको क्षतीले गर्दा समुद्रि सतह आठ सेन्टिमिटरका दरले बढेको छ । यो क्रम नरोकिए अबको ५० वर्षमा अन्टार्कटिकाको द्रिष्य कस्तो देखिएला ?

यसो हुनुको कारण हो, मानविय क्रियाकलापले गर्दा उत्पन्न वातावणिय प्रभावको असर । हामीले विकास गरेका प्रविधी, उध्योग र विकासका अनेक संरचनाले गर्दा तापक्रम बढेर हिउँ पग्लिँदै गएको छ । यो महादेशमा बस्ने जिव लोप हुँदै गएका छन् ।

यहाँको हिउँ पग्लिनुभनेको समुद्रि सतह, बढ्नु । समुद्र नभएका ठाउँमा खोला र नदीमा बाढी आउनु । कतै धेरै पानी परेर बालीनाली खत्ताम हुनु त कतै सुख्खा भएर केहि नफल्नु, वन सुकेर ढढेलो लाग्नु । जिवजन्तु सबै मासिनु । वन मासिएपछि झन वर्षा नहुनु । कतै अनिकालले मानिस मर्नु । मानिसको क्रियाकलाप अहिले जस्तो छ त्यस्तै रहेमा आगामी ५० वर्षमा अन्टार्कटिकाको हिउँ पग्लेर यस्तो (चित्र) अवस्था स्रिजना हुने छ । फोटो स्रोत -द नेचर

तपाइँको प्रतिक्रिया