एउटै फोटोमा दश लाख वटा रङ

माथिको फोटो हेर्नुस् । यसमा कति वटा रङ देखिन्छन् ? यो फोटोलाई पूर्ण आकारमा हेर्दा १० लाख पिक्सेल भेटिन्छन् । ति हरेक पिक्सेल एक अर्कामा अलिकति भएपनि भिन्न छन् । हरेक पिक्सेललाई हाम्रो कम्प्युटर वा मोबाईलमा राख्दा तिनमा मुख्यत तिन खाले रङ देखिन्छ- रातो, निलो र हरियो ।

देखाईएका ती तिन रङका तीव्रता (चम्काई) हरू समायोजन गरेर एक पिक्सेलको स्पष्ट रङहरू सेट गर्दछ आँखाले । ति साना साना खाले रङहरु यति सानो र एक अर्कामा यति नजिक हुन्छन् कि तपाईको आँखाले तीनवटा पछाडि तपाईंको दृश्यमा एकै रङमा मिलाउँछ । अर्थात् साना साना रङलाई फरक फरक नदेखाएर वा छुट्टाछुट्टै नदेखाएर प्रमुख तिन रङमा आँखा केन्द्रित हुन्छ । त्यसैले आँखाले तिन वटा रङ मात्रै देख्छ ।

कम्प्यूटर भित्र, एक नम्बरलाई वा एउटा रङलाई तीन अंकले प्रतिनिधित्व गरेको हुन्छ, प्रत्येकमा रातो र हरियो रङको तीव्रताहरूलाई ० देखि २५६ सम्ममा विभाजन गरेको हुन्छ । यो  RGB योजनाको रूपमा चिनिन्छ जसले रङहरुको वर्णन गर्दछ । ति रङहरु कुन कुन हुन् भन्नकालागि प्राय: CMYK को नाम लिईन्छ । यसको अर्थ मधुरो निलो (cyan= निलो र हरियोको बिचको) , कलेजी र प्याजी मिश्रित (मजेन्टा), पहेंलो र कालोको लागि जुन मुद्रणमा प्रयोग गरिन्छ ।

माथिको चित्रमा, पिक्सेल (फोटोहरुमा हुने साना साना थोप्ला जुन हाम्रो आँखाले देख्दैनन् तर यस्तै थोप्लाहरुको संयोजनले फोटो बनेको हुन्छ) ले आरजीबी रङको ग्याम्युट (सातै रङको उपस्थिति) मार्फत क्रमबद्द रुपले मिलाएर पछाडि राखेको । सबैभन्दा बायाँ देखिएको पिक्सेलको रङ कालो हो । बुझ्नुपर्ने के छ भने तस्विरहरुमा सबै रङहरू शून्यमा सेट हुन्छन् । त्यसैले तल दायाँको सेतो हो । यहाँ सबै रङ्गहरूलाई अधिकतम रुपले सेट गरियो । यि रङका बीचमा देखिने चार कुने बाक्साहरुले हरियो र निलोको महत्वहरूका आधारमा काम गर्छन् । त्यसैले हाम्रो आँखालेपनि मुख रङहरु मात्रै देख्छ ।

तपाइँको प्रतिक्रिया