यति धेरै रोगको एउटै उपचार

Coconut isolated on white background.

Coconut isolated on white background.

 

मान्छेको दिमागलाई निरन्तर रूपमा इन्धन चाहिन्छ । त्यो निरन्तररुपमा प्राप्त हुन छाड्यो भने के हुन्छ ? दिमागका कोषहरू मर्न थाल्छन् । यस्तो हुँदा छोटो समयसम्म त टाउको दुख्ने, दिमागमा कुहिरो लागे झैँ हुने, थकाई लाग्ने हुन्छ । तर लामो समयसम्म त्यस्तो भइरहे ? स्नायु संबन्धि रोग लाग्छन् । स्नायु रोगले समाते के गर्ने ? वैज्ञानिकहरूले सजिलो, सस्तो, जतापनि पाइने फलफूलमा त्यसलाई नियन्त्रण गर्ने तत्व हुने पत्तो लगाए- नरिवल ।

नयाँ अनुसन्धानबाट के पत्तो लाग्यो भने नरिवलले मान्छेको दिमागलाई नयाँ सफा शक्तिको स्रोत प्रदान गर्छ । त्यसले नचाहेका अल्पकालीन लक्षणहरू रोक्छ । स्नायु संबन्धि रोग लाग्न बाट बचाउनुको साथै निकोपनि पार्छ । अल्जाइमर जस्ता स्नायु संवन्धि रोग उत्पन्न हुने अवस्थामा दिमागका निश्चित भागहरूमा स्नायुहरू इन्सुलिन निरोधक बन्छन् ।

इन्सुलिन त्यस्तो हर्मोन हो जसले कोषहरूमा आवश्यक ग्लुकोज ल्याउँछ जहाँ त्यो शक्तिका रूपमा प्रयोग हुन्छ । त्यो दिमागमा डाइबिटिज (मधुमेह) हो । जब दिमागका कोषहरू इन्सुलिनको निरोधक बन्छन् तब तिनले ग्लुकोज प्राप्त गर्न सक्दैनन् । तिनिहरू कुपोषण लागेझैं भएर मर्न थाल्छन् ।

किनभने दिमागले रगतमा भएको चिनीको मात्रालाई कम प्रवाहित गर्न असमर्थ हुन्छ । रगतमा हुने उच्च चिनीको मात्रा स्नायु टोक्सिक (neurotoxic) हुन्छ जसले प्रोटिनका मोलिक्युलहरुलाई ग्लिकोलिटिक इन्जाइम (glycolytic enzymes (AGEs).) भनिने तत्वहरु शरीरमा उत्पादन गराउँछ । ती ग्लुकोलिक तत्वले ओक्सिडेटिभ (oxidative) भनिने नैराश्यताको मात्रलाई शरीरमा बढाउँछ ।

त्यसले स्नायु टिस्सु (neuronal tissue.) हरुलाई क्षति पुर्‍याउँछ । नरिवलको तेलले स्वस्थपूर्वक काम गर्न सहयोग पुर्‍याउँछ दिमागलाई । आमाको दुध पछि बहिर पाइने वस्तु मध्ये यो सबै भन्दा उत्तम मानिने वैज्ञानिकहरुले दाबी गरेका छन् । triglycerides भनिने यो मध्य खाले चक्र ले triglycerides (MCT) झैं शरिरमा प्रशोधन नगर्ने बताएका छन् उनीहरुले । Normal fat metabolism बायल सोल्ट (bile salt) भनिने नुनमा भर पर्छ जुन गल ब्लाडर बाट निस्कन्छ पाचन प्रक्रियामा पुग्न टुक्रिनु हुनु अगाडिनै ।

triglycerides (MCT) ले सिधै bile metabolism पार भएर कलेजो (लिभर) मा पुग्छन् जहाँ तिनिहरु केटोन (ketones) मा बदलिन्छन् । त्यसपछि कलेजोले तुरुन्तै ति केटोनहरुलाई रगतको प्रवाहमा पठाउँछ जहाँबाट ति इन्धनका रुपमा प्रयोग हुन दिमागमा पुग्छन् । अनुसन्धानहरुले के देखाएका छन् भने एम टिसीले उत्पन्न गरेका केटोनहरु शरिरमा स्थिर शक्तिको स्रोतका रुपमा उपलब्ध हुन्छन् दिमाखकालागि  न्युन ब्लडसुगर भएका बेला । यसरि उपलब्ध गराउँदा तिनले उच्च मात्रामा ब्लड सुगरको जोखिम हुन्न ।

यहि कारणले गर्दा मधुमेहले असर गरेका रोगीहरुकालागि केटोनहरु दिमाखको अति उपयोगि स्रोतका रुपमा रहेका छन् । अल्जाइमर लगायतका स्नायु संबन्धि रोगीकालागि समेत यो उत्तिकै महत्वपूर्ण स्रोत हो । चिकित्सकहरुले अक्सिजनको मात्रा नपुगेर म्रित्यु हुनसक्ने भय रहेकाहरुको दिमागलाई पनि दिमाखलाई यसले ठिक पार्छ । हार्ट एट्क्याक हुनबाट जोगाउँछ । क्यान्सरका ट्युमरलाई घटाउँछ ।

तपाइँको प्रतिक्रिया