ब्वाँसो र भालुबिच अनौठो मित्रता

bear-wolf-1

फिनिस फोटोग्राफर लासि रोतिनेनले अनौठा तस्विर लिएका छन् । भालु र ब्वाँसोबिचको गज्जबको मित्रता । ५६ वर्षिय रोतिनेन सिर्जनात्मक फोटोको खोजिमा हिँड्दा ग्रे वुल्फ भनिने पोथी ब्वाँसो र ब्राउन बेयर भनिने भाले भालुका बिचमा यो अनौठो मित्रता देखेका हुन् । उनका अनुसार करिब दश दिनसम्म यि दुबै सँगै खेल्ने, रमाउने, बस्ने र आहारापनि बाँडीचुँडी खाने गरेका थिए । साँझ आठ बजेदेखि अपरान्ह चार बजेसम्म यि सँगै बस्ने गरेका थिए । 

bear-wolf-2

bear-wolf-3

bear-wolf-4

‘हुर्कँदो उमेरको ब्वाँसो र भालुका बिचमा कसरि मित्रता भयो कसैलाइ थाह छैन’ फोटोग्राफर लासी रोतिनेन भन्छन् ‘सायद ति दुबै बयस्क भैसकेका थिएनन् । ति दुबै हुर्कँदो उमेरका हुँदा हुन् र कसरि बाँच्ने भन्ने राम्रोसित ज्ञान भैसकेको थिएन । ति दुबै एक्ला थिए । त्यसैले ति दुबै मिले । प्रक्रितिमा यस्तो अप्रत्याशित, असामान्य घटना देख्न पाउनु साह्रै मज्जाको कुरा हो ।’

bear-wolf-5

bear-wolf-6

bear-wolf-7

bear-wolf-8

bear-wolf-9

bear-wolf-10

(सबै तस्विर डेली मेलबाट लिएको हो)

तपाइँको प्रतिक्रिया