फोटो कथा – एन आर एन युरो कप टुर्नामेन्ट
एन आर एनकै ईतिहाँसमा युवाहरुलाई लक्षित गरेर एन आर एन युरो कप टुर्नामेन्ट भयो, स्विजरल्याण्डको पुरानो राजधानी शहर आराउमा । जुनको २७ र २८ मा भएको यो टुर्नामेन्टमा सहभागि मध्ये ९० प्रतिशत युवाहरु थिए । २७ र २८ गरेर दुई दिनमा यो कप भयो । शुरुमा लिग र त्यसपछि नाक आउट तरिकाले खेलिएको यो खेलमा बेल्जियमको चहल पहल टिम फाईनलमा प्रथम बन्यो । उसले नेदरल्याण्डको टिमसित खेलेको थियो । त्यसैले दोस्रो नेदरल्याण्ड्स र तेस्रो बेल्जियमकै एन बि जुनियर टिम बनेको छ । बाँकी तस्विरहरु हेर्नुस् ।
खेलका सबै तस्विर र नेपालप्लसको फेसबुक पेजमा भोली हेर्न सकिने छ र बाँकी विश्लेषणात्मक लेख र समाचारपनि भोली हेर्नुहोला ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




















