फ्रान्सेली नजरमा चितवन

IMGP6261

गत साल फ्रान्सेली अध्ययनकर्ता अमेरिक फारली नेपाल गएका थिए । खासगरी नेपालको सामाजिक र क्रिषी बनोटको अध्ययन गर्न । त्यही बेला उनी चितवन राष्ट्रिय निकुञ्जको सेरोफेरोमा पनि निकै रमाए । चितवन राष्ट्रिय निकुञजका जिवजन्तु र प्राकृतिक स्वाद चाखेर भुतुक्कै बने । उनी निकुञ्जभित्रका बडेमाका सिमलका रुखमा माहुरी (खाग) देखेरै चकित बनेका थिए । एउटै सिमलको रुखमा पाँच सयवटा सम्म खागको गोलो रहेको उनले उल्लेख गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा उनले खिचेका केही तस्विर हेरौं ।

IMGP6225

IMGP6242

IMGP6243

IMGP6265

IMGP6269

IMGP6272

IMGP6276

IMGP6282

IMGP6286

तपाइँको प्रतिक्रिया