उड्दा उड्दै आहारा

pefa_gregg_thompson_091

पेरिग्रिन फाल्कोन भन्ने बाजको तस्विर हुन यी । अमेरिकाको ‘कोर्नेल बर्ड्स अफ नर्थ अमेरिका’ का ग्रेग थमसन एक दिन पन्छी अवलोकनमा हिँडेका थिए । एउटा तालको छेउमा पुग्दा उनले अली माथि आकाशमा पेग्रिन फाल्कोन भन्ने यो वाज देखे । यसले मुख र खुट्टा जोडीरहेको थियो । केहि कन्याएको होला भन्ने लाग्यो उनलाई शुरुमा । तर घरिघरि मुख र नंग्रा उडेकै अवस्थामा जोडेको देख्दा ऊनलाई अचम्म लागेर अली राम्रोसित नियाले । ए है, यो मोरोले त कुनै एक चरो समातेर खोल्स्याउँदै, त्यसको मासु खाँदै पो रहेछ । त्यसपछी उनले आफ्नो क्यामरा झिके । त्यसलाई नहल्लिकन खिच्न क्यामरा अड्याउने ट्राईपोट झिकेर धमाधमा खिच्न लागे । उनले खिचेका तस्विर यस्ता आए । उनले यि तस्विर बर्ड्स नोट डटकमलाई पठाएका थिए ।pefa_gregg_thompson_092

pefa_gregg_thompson_093

pefa_gregg_thompson_094

pefa_gregg_thompson_095

pefa_gregg_thompson_096

pefa_gregg_thompson_097

pefa_gregg_thompson_098

तपाइँको प्रतिक्रिया