यि हुन् नेपालका बहादुर छोरीहरु

seven-summiter-nepali-girls-1

अधिकांश महिला अशिक्षित र चुलो छौकोमै रुम्म्लिन वाध्य भएका बेला केही नेपाली महिलाले चुनौतिपूर्ण काम गरेर बहादुरी देखाएका छन् । त्यो बहादुरीसित तिनको ब्यक्तित्व, आँट, उत्शाह र साहस त जोडिएको छ नै । नेपाललाईपनि उनीहरू विश्वका सातै महादेशमा चिनाएका छन् ।

outh America atop Mt Aconcagua. Chunu

Junko Tabei, the legend, first woman ever to climb Everest and the 7 Summits

(माथीको तेस्रो फोटोमा विश्वकै प्रथम सगरमाथा आरोही महिला जुनको ताबेइसित) 

seven-summiter-nepali-girls-7

Denali

Heading up on the slopes of Andes

शैली बस्नेत सहितको सेभेन समिटर्स वुमेन टिम नाम राखिएको नेपाली नारीहरूको टोलीले विश्वका सातै महादेशका उच्च हिमाल चढेर त्यो बहादुरी देखाए । ती सबै हिमालका चुचुरामा तीनले नेपालको राष्ट्रिय झण्डा गाडेका थिए । सात सदस्यीय टोलीमा शैलि बस्नेत, आशा कुमारी सिंह, निमडोमा शेर्पा, चुनु श्रेष्ठ, पेमा डिकी शेर्पा र माया गुरुङ छन् । टोलीमा रहेका मध्ये निमा डोल्मा शेर्पा, माया गुरुङ् र पेमा डिकी शेर्पा सातै शिखरमा पुग्न सफल भए । तर टोली प्रमुख शैली बस्नेत, आशा कुमारी सिं र पुजन आचार्यले भने खर्चको अभावले डिसेम्बर २३ मा आरोहण पूरा गर्न सकेनन् ।

Descending tthe beautiful slopes of Mt.Denali...

seven-summiter-nepali-girls-6

seven-summiter-nepali-ladies-4

seven-summiters-3

seven-summiter-nepali-ladies-5

The team has reached Camp 17-17000 feet- which is the last camp on Denali's West Buttress

सन २००७ मा विभिन्न पृष्टभुमीबाट पर्वतारोहण क्षेत्रमा लागेका यी महिलाहरुले सर्वोच्च शिखर सगरमाथाको आरोहण लगत्तै सात विभिन्न महादेशको आरोहण गर्ने अभियानमा लागेका थिए । यसरी सात महादेशका सातै अग्ला हिमाल् चढ्ने इतिहाँस नेपालको निर्मण गरेनै, यो दल विश्वमै पहिलोपनि बनेको छ ।

(तस्विर सौजन्य – शैली बस्नेत, सेभेन समिटर्स वुमेन टीम । सहयोगकालागि बस्नेत र पत्रकार अनुशिल श्रेष्ठलाई धन्यावाद)

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया