बडा दशैको शुभकामना !

Bada-Dashai

दशै सबैको हुन सकोस् । सबैमा उमंग, खुशि र रमाइलो दिन सकोस् ! दशैंको पर्वका बेला कसैको घर रित्तै, कसैको पेट रित्तै नहोस् । त्यो नभए त्यसकालागि सबै जागरुक बनुन् ! सबैलाई बडा दशैंको शुभकामना !

 

तपाइँको प्रतिक्रिया