ट्राफिक जाममा आकाशका विमान

EMBOUTEILLAGE-DANS-LE-CIEL

स्पेन र जर्मनीको सेमी फाईनल फूटबल खेल हुन लागेका बेला निजि जेट लिएर धेरै समर्थक, शुभचिन्तक र खेलाडीहरु आएपछि यसरि बिमान ट्राफिकमा परेका थिए । यो सन् २०१० को जुलाई १०  मा लिईएको तस्विर हो । दक्षिण अफ्रिकामा । १० मा भएको म्याचमा सहभागि हुन आएका करिब सात सय समर्थक, शुभचिन्तकहरुले विमान छुटेर, विमानस्थल ढिलो पुगेर, विमान रद्द गरेर डर्बान ढिलो पुगे । अन्तिम अवस्थामा सबै एकैचोटि हतारिएर निजि बिमानमा गए ।

त्यसपछि विमानस्थलमा पार्किङ गरिएका विमानहरु थुप्रिएर पार्किङ गर्ने र तोकिएको समयमा हटाउन अस्विकार गरेर पार्किङमा लामो समयसम्म गरिराखिदिएपछि ठाउँको अभाव भएर त्यहाँ जाम भएको हो । भि आई पीहरु चढेर आएका विमानलाई त्यहाँ पार्किङको गर्न सहुलियत दिईएको थियो । तल ठाउँ नपाएपछि विमानहरु यसरि आकाशमै फसेका थिए । तस्विर साउथ अफ्रिका डटकमबाट लिएको हो ।

तपाइँको प्रतिक्रिया