आम हड्तालका केहि द्रिष्य

           पुतली सडकमा वासिएल र माओवादी समर्थक ।

       आम हड्तालले जन जिवन ठप्प भएपछि सडक पेटीमा सुतिरहेका मजदूर ।

  सवारी साधन नगुडेपछि काठामाडौंको खाली सडकमा फूटबल खेलेर रमाउँदै वालकहरु ।

इटहरी बजारको द्रिष्य । बजार पुरै बन्द भएपछि बन्द पसल अगाडि सुस्ताउँदै महिलाहरु ।

आम हडतालकारी र सुरक्षाकर्मी बिच संभावित  भिडन्तपछि गर्नुपर्ने उद्दारकालागि ईटहरी बजारको सडकमै  औषधीको ब्यवस्थासहित तयारी अवस्थामा रहेका रेडक्रसका स्वास्थ्यकर्मी । (सबै फोटो-रासस)

तपाइँको प्रतिक्रिया