अबको विश्वकप फूटबलमा नेपाली मुलकी चेली बन्ने भईन रेफ्री
शारदा गुरुङ
सन् २०२२ मा कतारमा हुने विश्वकपमा नेपाली मूलकी एक चेली रेफ्री बन्ने भएकि छन् । कतारमा हुने विश्वकपमा सिक्किमकी रेश्मी थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी हुन् ।
उनले भारतमा राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् । नेपालले विश्वकपमा भाग लिन पाउने दिन आउला भनेर अहिलेनै आसा गर्न त सकिन्न । तर नेपालीभाषी एक चेलीले विश्वकपमा रेफ्रीको भूमिका पाउनु निश्चय नै खुशी र गर्वको विषय हो ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक