नयाँ संविधानलाई स्वागत गर्दै यूरोपमा दिपावली (फोटो कथा)

  • सन्तोष न्यौपाने/ बेल्जियम

unnamed (1)

संघिय लोकत्रान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ लाई स्वागत गर्दै यूरोपमा रहेका नेपालीहरुले दिपावली कार्यक्रम, गरेका छन । बेल्जियम जर्मनी, इटाली, फ्रान्स, स्पेन र पोर्चुगलमा बस्ने नेपालीहरुले सामुहिक रुपमा दिप प्रज्ज्वलन गरेर नेपालको संबिधानलाई स्वागत गरेका छन ।

unnamed (2)

unnamed (3)

unnamed (4)

unnamed (5)

unnamed (6)

unnamed (7)

unnamed (8)

unnamed (9)

unnamed (10)

unnamed (11)

unnamed (12)

unnamed

बेल्जियममा गैह्र आवसीय नेपाली संघ (एन आर एन बेल्जियम), जर्मनीमा नेपाल बिद्यार्थी संघ बर्लिन,जनसम्पर्क समिति स्पेन र पोर्चुगलमा तिन राजनैतिक भात्री संगठनहरु प्रवासी नेपाली मंच, जनप्रगतिशील मंच र जनसम्पर्क समिति मिलेर दिप प्रज्ज्वलन गरेका थिए । कार्यक्रममा धेरै नेपालीहरुको उपस्थित रहेको थियो । त्यस्तै, गैह्र आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले पनि मुलुकमा नयाँ संबिधान बनेकोमा स्वागत गर्दै आज दिपावली गर्ने कार्यक्रम रहेको जनाएको छ ।

20092015074724sambidhan22

स्विजरल्याण्डमापनि नेपालीले नयाँ संविधानको स्वागत गर्दै कार्यक्रम गरेका थिए  ।

(फोटो स्रोत- बिनोद घिमिरे-पोर्चुगल्,उत्तम् घिमिरे-जर्मनी,हिरा थापा-इटाली,चिन्तामणी सापकोटा-स्पेन, एन आर एन बेल्जियम, स्विस नेपाल डटकम ।)

तपाइँको प्रतिक्रिया