थाईल्याण्डमा चराहरुको सामूहिक स्नान

10559884_1021281867886656_2199377732091660052_n

गर्मी लागेपछि चराहरुले सामूहिक स्नान गरेका छन् । थाईल्याण्डमा गर्मी चढेपछि तितु, कोटेरो चराहरुले सामूहिक स्नान गरेका हुन् । गर्मी चर्किएपछि नजिकैको सिमसार क्षेत्रमा गएर चराहरु नुहाएका थिए ।

16891_1021281811219995_1549984967920492614_n

11084258_1021281824553327_335552214303587365_n

10425395_1021281794553330_6973998281939603638_n

11011477_1021281851219991_6332534763567562116_n

गर्मीले आत्तिएपछि चराहरुपनि नुहाएर शरिरलाई ठण्डा पार्ने, शरिरको धुलो मैलो पखाल्ने, शरिरका भुसुनाहरु पानीले धुने गर्छन् चराहरुपनि । तितु चराहरु समूहमा बस्न रुचाउने समूदायमा पर्छन् । चराहरुमा कुनै चराले केहि गरेको देखेपछि त्यसको नक्कल गर्ने चलन हुन्छ । ति सामूहिकरुपमा रमाउने गर्छन् । यि तस्विरहरु ओरियन्टल बर्ड क्लबबाट लिईएका हुन् ।

तपाइँको प्रतिक्रिया