चासोक तङनामको शुभकामना !

chasok-tangnam

देश विदेशमा रहनु हुने सम्पूर्ण लिम्बु किराँत मित्रहरु, दाजुभाइ दिदि बैनीहरुमा किराँतीहरुको महान रास्ट्रिय चाड चासोक तंगनाम ५०७४ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना । दशैं तिहार जस्तै चर्चा होस् यो पर्वकोपनि । यो पर्वका अनेक आयाम, संस्क्रितिबारे किराँती साथिहरूले अली बढी जानकारि दिने, प्रचारप्रसार गर्ने र गैह्र किराँतीहरुसमक्षपनि पुर्‍याउने कोसिस गरौं । फोटो : सुरज तमु घलेको फेसबूकबाट ।

तपाइँको प्रतिक्रिया