पहिचानबादी २२ दलको शक्ति प्रदर्शन (फोटोहरु)
अब बन्ने नयाँ संविधान जातिय पहिचानमा आधारित बन्नुपर्छ भन्ने मुख्य माग राखेर आज २२ दलले शक्ति प्रदर्शन गरे, काठमाडौंमा । कति रहेछ त २२ दलको शक्ति । देखियो । २२ दलको जम्मा जम्मी शक्ति यत्तिनै हो ? कि पहिचानबादीको मागलाई जनताले नरुचाएका हुन् ? २२ द्लको शक्ति अनुसारको सहभागिता आज शक्ति प्रदर्शनका दिन भने देखिएन । निकै दिनदेखिको प्रचारप्रसार, मेहनत र तयारिमा आयोजना गरिएको आजको शक्ति प्रदर्शनले खास शक्ति देखाउन सकेन भन्ने आम टिप्पणी सुनिएको छ । भन्नेले जे भनेपनि फोटोमा हेर्नुस् २२ दलको शक्ति कति थियो ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक

















