लघु कथा : लोभको परिणाम
● राम प्रसाद घिमिरे, सालझण्डी, रुपन्देहीलघुको नामबाट लेखिएको र नेपालप्लसमा प्रकाशित ‘लोभको परिणाम’ शिर्षकको यो कथा चोरि गरिएको रचना रहेछ । महान कथाकार लेओ टोल्स्टोय को ‘हाउ मच ल्याण्ड डज अ मेन निड’ भन्ने कथाको सार रहेछ यो कथा । त्यसैले नेपालप्लसले आफ्नो असावधानी महसुस गर्दै हटाएको छ




