बेल्जियममा झुठका बिरुद्द आवाजहरु (अडियो रेकर्ड) !

बेल्जियममा गत फर्वरी २४ मा भएको घटना बाहिर हेर्दा केहि नदेखिएपनि बादबिबाद, द्वन्द, खुच्चिङ र फसिएछ, फसाएछन् भन्ने अनेक टिकाटिप्पणी भित्र भित्रै चर्किएको छ । कोहि ‘हामीले त पढ्नै पाइएको थिएन सहि गरेपनि’ भन्दै पछुताएका छन् । कोहि ‘जानकीले फसाई’ भनिरहेका छन् । कोहि ‘फलानाले केहि होइन, गरे हुन्छ सबैले सहि गरेको ठाउँमा’ भनेकोले गरें । तर अहिले पछुतो लाग्या छ’ भन्ने छन् । कोहि ‘मैले त हैन तर हाम्रो संस्थाको फलानोजीले भनेकाले सहि गर्‍या हुँ’ भन्दै छन् । कोहि त्यो घटना त थाहा भएन तर अरुको लहै लहैमा लागेर गर्‍या हो’ भनेर नेपालप्लसलाई प्रतिक्रिया दिएका छन् । मैले अस्ति भए र सकेसम्म प्रतिक्रिया लिने प्रयास गरेको थिएँ नेपालप्लसको लागि भनेरै । सुन्नुहोस् लिएका प्रतिक्रियाको अडियो रिपोर्ट । प्रतिक्रिया धेरैनै मानिसको हुनाले अलि लामै छ । तर अचम्म के भने पत्रकार हुँ भन्दै चिनिने गरेका सालिक गौतमपनि मान्छेका घर घरै गएर हातमा प्रेस बिज्ञप्ती बोकेर सहि गर्न आग्रह गर्दै हिँडेका थिए पत्रकारकै बिरुद्द ।

http://youtu.be/AqQ7m0sJb-w

 

तपाइँको प्रतिक्रिया