हाइकु
-तिलकराम आङदेङ्बे
१. तिमी आशा हौ,
न उँधो न उँभो छ
भीरको चिँदो
+++++++++++++
२. फक्रेको फूल
बिहानीको लाली घाम
इत्रियो मन
+++++++++++++++
३. ताण्डव नृत्य
सुन्दरी न्रित्यांगन
मेरो नेपाल
-तिलकराम आङदेङ्बे
१. तिमी आशा हौ,
न उँधो न उँभो छ
भीरको चिँदो
+++++++++++++
२. फक्रेको फूल
बिहानीको लाली घाम
इत्रियो मन
+++++++++++++++
३. ताण्डव नृत्य
सुन्दरी न्रित्यांगन
मेरो नेपाल