मलेशियामा नेपाली नेपालीबिच तानातान
-योगेन्द्र योगेन / मलेशिया
नेपाली एकता समाज मलेशियाले क्रिसमस पर्वको भोली पल्ट नेपालीहरुकाबिच बिभिन्न खेलहरु गर्यो । भलिवल, छेलो हान्ने, हाँडिफोर र डोरी तान्ने लगायतका खेलमा प्रतिस्पर्धा गराइयो । डोरी तानातान गर्दा नेपालीहरुले अति रमाइलो मानेर हेरेका थिए । यो समूह र त्यो समूहका बिच डोरी तानातान गर्दा हाँसेर मुर्छा परेका थिए । खेलमा उत्क्रिष्ठ हुनेलाई पुरस्कारको ब्यवस्थापनि थियो ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





