विश्वलाई लोभ्याउने ढुंगाको कला (फोटो सँगालो)
मान्छेका अनेक सोख हुन्छन् । त्यस्तै सोखिन हुन् जोन फोरमेन । उनले ग्रीसको जेन समुद्री किनारमा ढुंगा बटुलेर बनाएका कलाले विश्वमा धेरैको मन लोभ्याएको छ । बगरमा कसैको ध्यान नपुगेर लडिरहेका, फ्याँकिएका, कुल्चिँदै हिँडिएका ढुंगा बटुलेर उनले बनाएका चित्ताकर्षक कला साँच्चिकै प्रशंसायोग्य छन् । उनले यस्ता सयौं कला बनाएका छन् ढुंगा बटुलेर, तिनलाई सजाएर ।
उनले ढुंगामाथि ढुंगा खप्ट्याउन लाग्ने समय र अक्किलले थेरापीको काम गर्ने बताएका छन् । ढुंगासँग मिलेर सयौं काम गर्न सकिने उनको तर्कपनि छ । यसरि ढुंगाको कला बनाउँदा तनाब हट्नेपनि उनको अनुभव छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक















