राष्ट्रघाती बिरुद्द चित्रबहादुर केसीको संसदमा भनाई (अडियो रेकर्ड)
अहिले मधेशलाई हिमाल र पहाडबाट छुट्टाउने । हिन्दी भाषालाई नेपाली भाषा सरह कामकाजीको भाषा, राष्ट्रिय भाषाका रुपमा मान्यता दिने । काँकडभित्ताबाट महेन्द्रनगरसम्मको भूभाग कसरि पहाडबाट छुट्ट्याउने ? नेपालको संविधान ड्राफ्ट हुनु अघि भारतीय दूतावास लैनचौरमा लगेर त्यहाँबाट कसरि तिनको स्वार्थ अनुरुप पास गराउने ? नेपाललाई कसरि सिक्किमिकरण गर्ने ? यस्ता विषयमा मूलत सरकारमा रहेका दलहरु लागिरहेका छन् । यसका बिरुद्द राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संसदमा गम्भिर विषय उठाउनुभएको छ । सुन्नुहोस उहाँको अडियो भाषण ।
https://www.facebook.com/nayakuraj/
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






