विश्व दौड प्रतियोगितामा यस्तो रह्यो नेपालीको सहभागिता

manikala

फ्रान्सको आन्सिमा विश्व दौड प्रतियोगिता (ट्र्याल वर्ल्ड च्यामपियनशिप) भएको थियो, मेको ३० का दिन । त्यसमा नेपालका तर्फबाट तिन जनाले भाग लिए । त्यसमा नेपालका तर्फबाट फूदोर्जी लामा शेर्पा, साङ्गे शेर्पा र मनिकला राईले भाग लिएका थिए ।

11275757_703637159763154_326706521_n

11356125_703637216429815_649082030_n

11334346_703637183096485_65876040_n

11358780_703637206429816_820946625_n

सहभागि मनिकला राईका अनुसार नेपालीहरुको सहभागिता उत्क्रिष्ठ रह्यो । ८० किमीको यो दौड साङ्गे शेर्पाले नौ घण्टा ४८ मिनेट, मनिकला राईले ११ घण्टा ४२ मिनेट र फुदोर्जी लामाले १२ घण्टा १४ मिनेटमा पुरा गरे । नेपाल सरकारलाई जानकारी नभैकनै आफ्नै प्रयासमा यति शसक्त प्रदर्शन गरेको भन्दै त्यहाँ उपस्थित धेरै देशका दर्शक र नेपालप्रेमीहरुले उनीहरुको प्रशंसा गरेका थिए ।

तपाइँको प्रतिक्रिया