काठमाडौंमा भूकम्पले ठूलो क्षती !!

11136782_1057541400927515_3535876003207026589_n

काठमाडौंमा आज ठुलो भूकम्प गएको छ । पटक पटक गरी गएको छ भूकम्प । त्यसले ठुलो जनधनको क्षती पुर्‍याएपनि केकती भयो यकिन छैन । नेपाली टाईम्सका सम्पादक कुन्दा दिक्षितले आफ्नो सामाजिक सन्जाल ट्विटरमा लेखेअनुसार सात दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा भएको क्षतीले गर्दा विमानस्थल बन्द गरिएको छ । पुराना भवनहरु भत्किएका छन् । मन्दिरहरु ढलेका छन् । भूकम्पको त्रासले मानिसहरु सडकमा ओर्लिएका छन् । राजधानीमा एक खालको हाहाकार, रुवासी चलेको छ । घटनाको बास्तविक जानकारी आइसकेको छैन ।

तपाइँको प्रतिक्रिया