यस्तो छ विश्वकै सबैभन्दा सुन्दर शहर

paris_arc_triomphe

(आर्क द थ्रियोपम्प र सँजलिजे  सडक)

विश्वकै सबैभन्दा सुन्दर शहर भन्छन । पेरिसलाई । सुन्दर त छ नै । तर यती सुन्दर छ र ? मैले चाहिँ यती सुन्दर कमै देखेको छु । धेरै पटक गईयो यि क्षेत्रमा । सुन्दर लागेपनि यती सुन्दर देखे झैं लाग्दैन । कि रातको समयमा मात्रै देखिने पो रहेछ कि ? जान त रातीपनि गएर नघुमेको होइन पेरिस । तर यस्तो द्रिष्य भने कमै देख्ने गरिन्छ । हेरै पेरिसका सर्वाधिक सुन्दर मानिएका दर्जन तस्विर !champs-elysees-vicinity-0

(आर्क द थ्रियोपम्प र सँजलेजी सडक)

ile-de-la-cite-0

इल दला सिते

invalides-hotel-des-invalides-0

इन्भालिद

Jardin-des-Tuileries-en-automne-850x540-C-Thinkstock_bloc_big_diaporama

तुइलेरी बगैंचा

opera-national-de-paris-0

ओपेरा, राष्ट्रिय नाट्यशाला

palais-du-luxembourg-0

लक्जमवर्ग दरबार

quais-de-la-seine-0

सेन नदीको किनार

saint-eustache-church-0

सेन्ट इउस्तास गिर्जाघर

paris

82ea7e91cbd54b3e2b3e921c4dc4bef9_large

14-juillet-paris-reuters-gonzalo-fuentes

Matthias-Hacker-Paris

रातमा आइफल धरहराका बिभिन्न रुप

तपाइँको प्रतिक्रिया