२०६६ को पात्रो लिएर बहराईनमा भित्रियो नयाँ वर्ष

सन्तोष दाहाल, बहराईन

1204

 

बहराईनवसी नेपालीहरुलेपनि २०६६ साललाई स्वागत गर्दै भब्यरुपमा मनाए त्यो कार्यक्रम मनाउन उनीहरु राजधानी शहर मानमाको एम्बेस्डर होटेलमा भेला भएका थिए कार्यक्रममा मगर संघ बहराईनले निकालेको २०६६ सालको पात्रोको बिमोचन मगर संघका अध्यक्ष काजी थापा हिमालय बैंकका प्रतिनिधी दिपेश भट्टराईले संयुक्त रुपमा गरेका थिए सहभागिहरुलाई नयाँ वर्षको पात्रो बाँडिएको थियो ।

 

 

untitled-12

 

 

कार्यक्रममा स्थानिय कलकाराहरुले बिभिन्न नेपाली गित न्रित्य देखाएर मनोरञ्जन दिएका थिए । 

 

 

1203

 

कार्यक्रमको सञ्चालन नेशनल एक्स्चेञ्जका किरण गुरुङ मगर संघका महासचिव भगेन्द्र पुलामीले  संयुक्तरुपमा गरेका थिए

तपाइँको प्रतिक्रिया