बाढिपिडितलाइ सहयोग गर्ने बेल्जियमका नेपाली प्रधानमन्त्रीको गोजीमा

sushil-koirala-1सिन्धुपाल्चोकको राम्चे ५ जुरेमा साउन १७ (अर्थात २ अगष्ट २०१४) का दिन सुनकोशी नदिमा पहिरो गयो । त्यसबाहेक देशका विभिन्न भागमा भएको प्राकृतिक बिपत्तिले मानविय तथा थुप्रै भौतिकक्षति भयो । तिनलाई राहत उपलब्ध गराउने उद्देश्यले बेल्जियमका नेपाली आआफ्नै तरिकाले जुटे । बिभिन्न राजनितिक बैचारिक संगठनहरुको पहलमा बेल्जियम स्थित विभिन्न संघ संस्थाको तर्फबाट तिन हजार तिन सय २२ युरो (झन्डै चारलाख रुपियाँ) संकलन गरेको नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष प्रेम पाठकले बताए  । त्यो रकम बेल्जियमका नेपालीले सिधै प्रधनमन्त्रीको हातमा दिए । सहयोग गर्नेको नाम पढेर प्रधानमन्त्रीकै सामुन्ने सुनाए । प्रधानमन्त्रीपनि प्रवाशका नेपालीले बिपत्तीमा परेका नेपालीलाई सहयोग गरेको देखेर प्रफुल्ल भए । नाम पढेर सुनाउँदै गर्दा ‘मलाई दिनुस्’ भन्दै सूची मागेर कोटको गोजीमा हाले ।

उता नेपालीद्वारा नेपालीकालागि भनेर हिँडेको एन आर एन बेल्जियमले भने एन आर एनको सदस्यता र अन्यबाट उठेको रकम मध्ये बैंक खाताबाट झिकेर डेढ लाख नेपालीरुपियाँ एन आर एन केन्द्रिय कार्यालयलाई पठायो, बाढि पिडितकालागि भन्दै । नेपालीकालागि नेपालीद्वारा भन्ने नारा बोकेको एन आर एनले यत्रा नेपाली संस्थाहरुसित किन हातेमालो गर्न सकेन ? 

Sunkoshi-landslide

बेल्जियमको ईपरमा दोस्रो विश्वयुद्दमा मारिएका नेपालीको स्मरणमा बनाउन लागिएको स्मारकमापनि एन आर एन बेल्जियमले नै घाँडो थापेको, बेवास्ता गरेको त्यहाँका नेपालीले बताउँदै आएका छन् । बेल्जियममा बैधानिक कागज नहुने नेपालीका लागिपनि पहल गर्ने सहमती बिभिन्न बैचारिक संघठनले गरे । एन आर एन बेल्जियमले त्यसमापनि बेवास्ता गर्‍यो । नेपालीका लागि नेपाली भन्ने नारा छर्ने तर नेपालीका सुख सुखमा हातेमालो भने गर्नु नपर्ने एन आर एन बेल्जियमप्रति पछिल्लो समयमा नेपालीहरु टाढिँदै जान थालेका छन् । एन आर एन बेल्जियमको उद्देश्यका बारेमापनि नेपालीहरुले जान्न चाहेका छन् ।

sunkoshi-flood

जेहोस, बिभिन्न बैचारिक संगठनले बाढीपिडितकालागि जम्मा गरेको त्यो रकम प्रधानमन्त्रीको मातहतमा रहेको प्राकृतिक प्रकोप राहत कोषमा जम्मा हुनेगरी नेपाल पठाईएको छ । दशैं बिदा लगत्तै त्यो रकम जम्मा गरिने यस अभियानका संयोजक सन्तोष जोशी (सुबास ) ले बताए । बाढी पहिरो पिडितकालागि बेल्जियमका कुन कुन नेपालीले के कति सहयोग गरे भन्ने सूची प्रधानमन्त्री कोइराला आफैंले लिए । बेनलक्सका लागि नेपाली राजदुत राममणि पोख्रेल द्वारा प्रधानमन्त्रीको सम्मानार्थ आयोजना गरिएको भेटघाट तथा दिवाभोज कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघ संस्थाका प्रमुख लगायत धेरै नेपालीहरुको उपस्थिति थियो । त्यहि साँझ लिएका हुन् प्रधानमन्त्रीले बढि पिडितको सहयोग सूची ।

सहयोगी संघ संस्थाहरुको विवरण यस्तो छ –

१-नेपाली जन प्रगतिशील मोर्चा ,बेल्जियम -१०८० युरो

२-नेपाली जन प्रगतिशील मंच ,बेल्जियम  – ५००  युरो

३-नेपाली जन सम्पर्क समिति ,बेल्जियम  -५००  युरो

४- संयुक्त किराती समाज ,बेल्जियम     -२८५  युरो

५-तमु समाज बेल्जियम                -२३१ युरो

६-नेपाली संघीय समाज वेल्जियम        -२००  युरो

७-नेपाली एकता समाज वेल्जियम         -२००  युरो

८-पासःपुच ,बेल्जियम                  -१००  युरो

९-एभरेस्ट नेपाली समाज ब्रुग            -१००  युरो

१०-प्रवासी नेपाली समाज वेल्जियम       -७५  युरो

११-नवलपरासी सहायता समाज,बेल्जियम   -५१ युरो

——————————————————————-

जम्मा ३३२२ युरो

नेपाली जन प्गतिशील मोर्चा, बेल्जियम द्वारा संकलित रकमको विवरण भने यस्तो छ-

कमल लामिछाने, ब्रुगे  – ३० युरो

सरु रिजाल   -५० युरो

सुमन गुरुङ   -३० युरो

नरेश गुरुङ   -५१ युरो

अरुण परियार  -१० +२ = १२ युरो

अमिन अन्जाम मेनन -१०० युरो

कृष्ण गुरुङ मेनन   -१०५ युरो

राज माया गुरुङ  मेनन -३१ युरो

लाल बहादुर  घले – ब्रुगे  – २० युरो

कमल पन्थी     -२० युरो

कृष्ण सुर्यदेबी श्रेष्ठ   –२० युरो

शिव प्रसाद सुबेदी  – २० युरो

मेघ राज अधिकारि  – २० युरो

कमला पुन   – १५ युरो

छबिलाल प्रधान कोन्के  – २५ युरो

नरेन्द्र अधिकारि  -२५ युरो

भिम गुरुङ  – २५ युरो

सुरेश महत, ब्रुगे -१५ युरो

कृष्ण तिलिजा  – १५  युरो

माकुना किराती (राइ)  -३०  युरो

घनश्याम काफ्ले   – २० युरो

राजेन्द्र गुरुङ   –  २० युरो

पुपुषा लिम्बु  अन्त्वेर्प  -१५

—————————

७१५ युरो

बदन योङ्ग हाङ्ग   – २५ युरो

पूर्ण काम्वांग    -२० युरो

कुल मगर     – २० युरो

मुक्ति गुरुङ    -१५ युरो

सुनिल जवेगु    -१० युरो

आङ्ग बाबु शेर्पा  -१० युरो

————————–

१००  युरो

सुशिला पराजुली   अन्त्वेर्प – २५ युरो

बिष्णु  भुजेल   -२५ युरो

सोम थनेत  –   १५ युरो

गौरव  छन्त्याल – २० युरो

मेख गुरुङ      – २५ युरो

दिल आले     – ३० युरो

राम बहादुर गुरुङ – २० युरो

पूर्ण रेग्मी     – २० युरो

प्रेम पाठक    – २५ युरो

दावा लामा  – २०  युरो

रकेन्द्र घिमिरे  – २० युरो

ओम थारु      -२० युरो

—————————————————————

२६५  युरो

७१५  +१०० + २६५  = १०८०  यूरो

ब् । सयुक्त किरातसमाज  बेल्जियम द्वारा संकलित रकम बिबरण

तकदिर महर्जन  – ब्रुग २० युरो

ओम श्रेष्ठ  – १० युरो

देवेन  राइ   – ५  युरो

मोहन सुब्बा – ५ युरो

बिबेक काफ्ले – ५ युरो

कला लिम्बु  – २० युरो

मुना राइ  – १५ युरो

गोपाल गुरुङ – ३० युरो

खड्ग गुरुङ – ५० युरो

ज्ञान लिम्बु काम्बंग –  २० युरो

पुपुषा लिम्बु  अन्त्वेर्प  -१५ युरो

कविन्द्र लिम्बु –   -१० युरो

बिमल सुब्बा   – २० युरो

डम्बर लिम्बु -१०  युरो

दिल्ली सुब्बा ब्रुग २० युरो

राकेश राइ ओस्तेंड़े १० युरो

कविता लिम्बु -२० युरो

———————————

यूरो  – २८५

दुइ संस्था को १०८० + २८५  =१३६५

प्रेम पाठक

अध्यक्ष ,

नेपाली जनप्रगतिशील मोर्चा वेल्जियम

१ अक्टोबर २०१४

तपाइँको प्रतिक्रिया