गजल

प्रमोद भट्टराई / यूरोप

pramod-bhattarai-98

महँगो मोलमा गर्न खरानी बिक्री

आफ्नै घर जलाउँदैछौ निस्फिक्री ।

 

धरातल बिर्सिएर बन्दै पस्चिमेली

इेमान जमानमा लगाउँदै छिक्रि । 

 

कमाउन धन भनी मसाज धाउँदै

पर्दैन लाउन आफू लुटाएर सिक्री ।

तपाइँको प्रतिक्रिया