सुनै सुनमा बस्ने फ्रान्सेली तानाशाह
फ्रान्सेली गणतन्त्रका प्रथम राष्ट्रपती । फ्रान्सका अन्तिम सम्राट घोषित नेपोलियन तेस्रा । नेपोलियन बोनापार्ट प्रथमका भतिज । हेर्नुस् त यि साम्राज्यवादी कस्ता घरमा बस्ने रहेछन् । उनले प्रयोग गर्ने अंखोरा, थाल, कचौरा सबै सुन नै सुनका । चर्पीका भित्ता देखि बैठक कोठाका सिलिङ र कुर्सीमा हात अड्याउने सम्म सुनकै । सिलिङमा झुण्डिएका बत्ती र गाग्रीसम्म सुनकै । कत्रो सोख रहेछ यिनको सुनैसुनमा मस्ति गरेर बस्ने !! त्यो बेला जनता दुखमा थिए । फ्रान्सको हालत लडाई र युद्दले चौपट थियो । जनतालाइ राम्रोसित खान पुग्दैनथ्यो । कति जनता भोकै र नांगै थिए । तरपनि यि समाट भ इ खाएकाहरु चाहिँ जनताको रगत पसिना चुसेर यस्तो सुनै सुनको महलमा पो बस्दा रहेछन् । नेपोलियन तेस्रा कस्तो महलमा बस्ने रहेछन् त ? बाँकि हेर्नुस् है त केहि तस्विर !!
(यो चाहिँ भोजनकक्ष हो)













