एमालेको देश लुट्ने काईदा
हिजो राजाको कालमा अनेक नाममा देश लुटे । राजतन्त्र राजाकै आउरे बाउेले समाप्त पारे । जनतालाई कंगाल बनाए । त्यसपछि नेपाली कांग्रेसले लुट्यो । केहि वर्ष एमालेले लुट्यो सरकारमै बसेर । सरकारा बाहिर बस्दापनि एनजिओबाट लुट्यो । अहिले माओवादीले लुटिरहेको छ देख्दा । उसँगैका दलले त लुट्नेनै भए । तर भित्र भित्र देश लुट्ने त एमालेपनि रहेछ, सरकार बाहिरै भएपनि । हेर्नुस त यो बिलले के भन्छ ?
पत्रकारको काम लेख्ने हो कुनै नाफा नलिई लेखेबापत । तर राष्ट्रिय प्रक्रिति संरक्षण कोष (गणतन्त्र आउनु अघि यो महेन्द्र प्रक्रिति संरक्षण कोषको नामले चिनिन्थ्यो) को समिक्षा लेखेबापत २४ हजार लिएको रहेछ । कुनैपनि उत्पादन, संघ संस्था, किताबको समिक्षा गर्दा निस्पक्ष ढंगले गरिन्छ राम्रो र नराम्रो पक्ष दुबै केलाएर । तर एमालेको मुखपत्रमा यसरि समिक्षा छापेर दाम अशुल्ने गरिने रहेछ ।
यस्तो कति कार्यालयको, कति उधोग धन्दाको गरेका होलान् ? एमालेको बाहिर बाहिर देखाउने दाँत र भित्रि रुप हेर्नुस् त । ठग, देशमारा, जनतामारा, भ्रस्टाचारी र बाहिर बाहिर देखाउनकालागि, भ्रम छर्नकोलागि गरिएको पत्रकारिताको रुप ! एमाले नेताको घर, घडेरी, महँगा कार र सुन चाँदी यसैगरि त जोडिएको होला । तर यस्तो अरु पार्टीलेपनि गरेका छन् पक्कैपनि । त्योपनि यसैगरि बाहिर ल्याउने हिम्मत गरिदिए कति मज्जा हुन्थ्यो ! यो बिल राजेन्द्र चिमोरियाको फेसबुकबाट लिएको हुँ । यसमा ब्यक्त फेसबुकका प्रतिक्रियापनि हेर्नुस् ।
महेन्द्र (राष्ट्रिय ?) प्रकृति संरक्षण कोषमा पहिले ज्ञानेन्द्र र पारसको हाली मुहाली थियो रे, अहिले नेपाल क.पा. एमालेको रहेछ !
पार्टीको मुखपत्रमा समाचार र रिपोर्ट छाप्दै सरकारी कार्यालयमा बट्टी काट्नु भ्रष्टाचार हो कि हैन ? कामरेड ?
एमालेक
ा अन्य जनवर्गीय संगठनका नेता (रामकुमारी झाक्रीसहित) ले संरक्षण कोषलाई दुहुन प्रयोग गरेका केही ढुङ्रा अरुनेले फेला पारेको छ, त्यसलाई पनि आवश्यक परे फेसबुकमा राख्न सकिन्छ ।
नेपालमा अन्ना हजारे चाहियो अब !!
Yesterday at 3:57pm · Like · 8
Tinpane Kodoko Raksi amele kangresh le ahile samma astai astai garera parti chalako ta 6a ni hanuman haru palnu parena ta sabai parti le afno surak6a ko lagi NGO ra INGO kholera afno karya karta palera parti chalako 6 k garnu hoinanara
Yesterday at 4:00pm · Like
Sangam Chhetri yasari dhueeputtal laune bhane ta sabai ka dekhialan ni .
22 hours ago · Like
Bikash Commarade bhrastachar ko namuna
22 hours ago · Like
Rajbhandari Kismat जो कोही लाई राजनीति को नशा तेत्तिकै चढ्या होइन !
22 hours ago · Like
Raj Bahadur Shahi paile aafaile uuthaya holan aile……………………
22 hours ago · Like
Hari Prasad Lamichhane देश भरि अहिले पनि विभिन्न बहानामा हुने चन्दा आतंक ले जनता पिडित छन्, मेरो दाइ नै एउटा सामान्य स्कुल चलाउनु हुन्छ चितवनमा, टिचर को धेरै तलब गर्नु पर्ने बिद्यार्थी को फिस घटाउनु पर्ने, आफु लाइ हरेक महिना के के न के के भन्दै चन्दा दिनु पर्ने…….. यो तितो सत्य न बिर्सनु कसैले पनि अरुको जिउ को जुम्रा देख्ने तर आफ्नो जिउ मा सुगुर, गधा, हाती, गैडा……..(भैसी त पुरानो भो क्या ) के हि पनि न देख्ने …………..
22 hours ago · Like
Rose Romo dear mahez what s this…
22 hours ago · Like
@ hari prasad sir: school chalaunele desh ko kanoon mannu par6 ki pardaina? school ko anumati line belama kanoon anusar gar6u, kanoon anusar nagare sajaya vog6u vanera bond garya hun6. jilla shiksha karyalaya bata swikrit gareko anusar ma…See More
21 hours ago · Like
Mahesh Gajurel धन्यबाद नराम्रो काम को पर्दाफास यसरी नै गर्नु पर्छ!धन्यबाद!यी पहिला देखिका चोर हुन्!
20 hours ago · Like
Pancha N. Prajapati Bigyapan chhape bapat sulka lida k bhayo ? Tyo pani 3 yrs. ago. I Think normal .
19 hours ago · Like
Naresh Kangmang yo kasle gareko ho ?
18 hours ago · Like
Naresh Kangmang sabaiko nikalnu parcha
18 hours ago · Like
Shanta Pahari prakasan gare bapat ni paesa
14 hours ago · Like
Miraj Shrama paise khayara pani ke ko samichhya hunchha ra?? lovi patrkar lovi patrika le garnda desh ra janta ko sarbanash !!!!!
11 hours ago · Like · 1
Arun Baral @ Pancha N. Prajapati
विज्ञापन छाप्ने त पत्रिकाले हो, एमालेको केन्द्रीय मुखपत्रले यसरी चौथो अंगको आड लिन मिल्छ र ? पार्टीलाई सरकारी कार्यालयबाट पैसा दिनु जायजै हो ? तीनवर्ष अघिको भन्दैमा पच्दैन, भ्रष्टाचार गरेको सबै असुल्नुपर्छ अनिमात्रै देश बन्छ कि ?
9 hours ago · Like
Miraj Shrama bhrastachar ( corruption) ta neta ko livelihood ho ni, natra kasari bachne bichara haru
9 hours ago · Like · 1
Arun Baral कालापथ्थर जादा उतै करप्सन
यता रिपोर्ट छापेर NTNC माथि अर्को करप्सन
इधं भ्रष्ट, उधं भ्रष्ट
9 hours ago · Like
उजुरी दिने ठाउँ:
Commission for the Investigation of Abuse of Authority,
P.O. Box No. 9996
Tangal, Kathmandu
…See More
9 hours ago · Like
Arun Baral @ Deepak K Khadka
अख्तियारमा उजुरी दर्ता भैसकेको छ
उजुरी दर्ता नं – ६३०/०६८/०६९
उजुरी दर्ता मिति- ०६८/१०/०२
उजुरी कर्ता – पूर्व वनमन्त्री मुहम्मद वकील मुसलमान
(अख्तियारले कारवाही गर्न सकेन, अब अर्काे उजुरी दर्ता गर्ने ठाउँ कुन होला हजुर ?)
8 hours ago · Like
Miraj Shrama UCPN_M HQ Lazimpat
8 hours ago · Like
Arun Baral लाजिम्पाटले थाहा पायो भने ढुङ्रो लिएर जान्छ दुहुन
8 hours ago · Like · 1
Miraj Shrama Dherai sana san chor bhanda ta eutai thulo chor ramro ho ki jast lagna thalechha ajkal janta janardan lai ta, kati lai gushkhuwayara sakne hola ???
8 hours ago · Like
प्रकृतिमा नया पारस
(जनआस्था साप्ताहिक, ०६९ साउन १७ पेज ८)
काठमाडौं । लोकतन्त्र स्थापनापूर्व राजदरबारको नियन्त्रणमा रहेको महेन्द्र प्रकृति संरक्षण कोष (हाल राष्ट्रिय प्रकृति संरक्षणकोष) मा अहिले पूर्वराजदरबारका कोही पनि प्रतिनिधि छैनन् । तर,…See More
8 hours ago · Like
बाँकी समाचार…….
पैसाको छेलोखेलो बगाइए पनि कोषको आर्थिक अवस्था धराशायी छ । गुरुङ सदस्य-सचिव भएको वर्ष ६ करोड ४५ लाख ५३ हजार घाटा देखाइएको संरक्षण कोषमा ०६६/६७ मा ७ करोड ६० लाख बढी घाटा देखाइएको छ । ०६८/६९ मा साढे ५ करोड घाटा देखाइएको छ ।
मलेपले वाषिर्क कार्यक्रमभन्दा बाहिर गएर खर्च गरेको आरोप लगाएको छ । यसरी भ्रष्टाचार देखिएपछि नर्वेलगायत केही दाताले कोषलाई गर्दै आएको सहयोग रोक्ने चेतावनी वन मन्त्रालयलाई दिएका छन् । तर, यसबारे सचेत गराउन गुरुङलाई वनमन्त्री यदुवंश झाले बोलाउादा गुरुङले उल्टै मिलेर काम गरौँ भनेको स्रोत बताउाछ ।
पूर्वमन्त्रीले अख्तियारलाई लेखेको पत्रमा जावलाखेलको चिडियाखानामा २ करोड रुपैयाा अमानतमा खर्च भइरहेको, जलगैँडा र भालु मरेको र भर्खरै बनाइएको भवन भत्काएर अर्काे बनाएको आरोप गुरुङमाथि लगाइएको छ । त्यस्तै, कोषका कार्यक्रम निर्देशक डा. शान्तराज ज्ञवालीलाई विश्व वन्यजन्तु कोषमा मासिक ६ हजार डलरको जागिर खान नियमविपरीत छुट्टी दिइएको उल्लेख छ ।
वन मन्त्रालयले कोषका सदस्य-सचिव गुरुङमाथि चोरी-सिकार नियन्त्रण गर्नुको साटो उल्टै अन्नपूर्ण संरक्षण क्षेत्रमा पक्राउ परेका सिकारीलाई विनाकारण छाड्न प्रोत्साहन गरेको भन्दै गुरुङको नेटवर्क सिकारीसम्म रहेको अनुमान गरेको छ ।
8 hours ago · Like
Arun Baral Miraj Shrama
चोरहरु-
न साना ठीक
न ठूलो ठीक
न मझौला कदका !
चोरलाई बेठीक भनेर पनि बाँच्न सकिएला कि ?
8 hours ago · Like
Arten Panthi J hos Balkhu baser ramri kheti garda rahe6an UML ka karakarta haru……………………..
4 hours ago · Like
Madhusudan Subedi moj chha, dhukuti ma
about an hour ago · Like





