के होला अर्थ यो कार्टूनको ?

अहिलेको राजनितिक निकास दिने वा नदिने भन्ने मुख्य तिन राजनितिक खेलाडी । देशको राजनितिक भविष्य ति तिनमा निर्भर छ धेरै । तर सायद यि असफल देखिँदै छन् भन्ने अर्थमा होला नांगो देखिएका छन् कार्टूनमा । तर यहाँ छ्यासमिस पारिएका रंगको अर्थ भने बुझिएन । जान्ने साथीहरुलेबताइदिने हो कि ? यो बनाएका हुन् निमिष झाले ।

तपाइँको प्रतिक्रिया