गौरका निर्वाचित मेयरले लगाए भारतीय नोटकै माला

खास्टाले छोपेर राखेको बिरालो खास्टो निकाल्नासाथ म्याउँ गर्छ भनेको सायद यहि होला । गौर नगरपालिकाको प्रमुखमा अजय गुप्ताले जिते । राष्ट्रिय जनता पार्टीका उनले नगरपालिका प्रमुखमा जितेपछि मालापनि भारतीय नोटकै लगाएर आफ्नो सक्कलीपन र बफादारी देखाएका छन् । पार्टीको नामपनि भारतीय पार्टीकै जस्तो र गलामा मालापनि भारतीय नोटकै ।

फोटो- ट्विटर, भुषण यादव

तपाइँको प्रतिक्रिया