देउवा-दाहाल गठबन्धनका लागि दिल्लीसंग ३ संझौता
भारतीय जनता पार्टीर्का नेता दिनेश उपाध्यायले काठमाडौंमा केहि मानिसहरूलार्इ बोलाएर दिएको जानकारि अनुसार देउवा र दाहालको गठबन्धन ३ वटा सर्तहरू तत्काल लागु गर्ने बाचा अनुसार सहमति बनेको छ। ती सहमतिहरूमा-
१) काठमाडौं(नीजगढ फाष्ट ट्रयाक भारतलाइ दिने ।
२) चतरामा कोशी उच्च बाँध बनाउन भारतलार्इ तत्काल स्विकृति दिने।
३) नेपालभित्र स्वतन्त्र तिब्बतुको गतिविधिलार्इ खुकुलो बनाइ दिने।




