सावधान, आईएनजिओका दलाल र गुलामहरु हो !

-सरोजदिलु विश्वकर्मा

saroj-dilu-bishwakarma-1.jpgयहाँ वाहुनवाद भन्नाले ब्राम्हण जाति, कुनै ब्यक्ति विशेषलाई नै इंगित गर्न खोजिएको हो त्यर्सथमा, दलित महिला, मधेसी, जनजाति, क्षेत्री स्वयं ब्राहृमणका दिमाग भुटेर आफूचाहि फायदा लुट्दैछन्, जोजोहरु वौद्धिक विलासीतामा राज्य, सरकार वा कुनै जाति विषेशलाई दोषेर साझा श्रोतसाधन हड्पीरहेकाछन्, तिनैहरु वाहुनवादी सामन्तहरु हुन् जोजो आआफ्ना चौघेराभित्र नीतिका नाममा अरुलाई वञ्चित गर्ने धन्दा चलाउदै छन्, यी अघोरीहरु हाम्रो बुझाईमा महापण्डितहरु हुन् जवकि विचार, दृष्टिकोण, वहस, अनुरोधले यो वर्गलाई छुदैंन जब नैतिकता, विनम्रता, मानवतावादी कार्यले यिनको दिमाग हल्लाउँदैन भने अवको विकल्प होअवाञ्छित अभद्र कृयाकलापकै बाटो अन्तत्वगोत्वा राजनीतिक संगठनले गर्ने धर्म पनि यही नै रहेछ किनकी वारम्वार कलमका सभ्य भाखाहरुलाई खिसी गरीरहने यी वर्गहरु कि वन्दुकदेखि डराउँदा रहेछन् कित मधेशको आगोदेखि तर्सिन्छन् यात थारुहरुको लाठीमुंङग्रीदेखि थर्कँदारहेछन्

 

राज्यभित्रका श्रोतसाधनहरु कब्जा गरेर आफ्ना दरसन्तानका लागि साँच्ने अथवा विदेशमा लगेर खर्चिने तिनैले वेकम्मा बनाएकाहरुले प्रतिरोध गर्दा वा असन्तुष्टी जाहेर गर्दा मानवअधिकार हनन भो भन्ने सुकिला कोट, विदेशी टाईवाला वाहुनवादीहरुलाई अब नयाँ संस्कृतिको पाठसमेत सिकाउनै पर्नेभएको त्यसैले सावधान वाहुनवादीमय एनजिओआईएनजिओका ठेक्दारहरु हो ! आआफ्ना अखडामा बसेर सुंगुरले चारो खाएझैं खाने गुलामहरु हो !!

 

हामी सबैलाई भन्दैनौ तर जोजो त्यस्ता धन्दामा सपेंटा पखेटा दारिरहेका छौं, जोजो कट्टुपेन्टी किन्नकै लागि युरोप अमेरिकासम्म पुगेर जातीय समानता महिला मुक्तिका धन्दा चलाईरहेका छौं, अब तिम्रै घुम्ने मेचबाट तिमीहरुलाई घिसारेर भ्यागुतो पछारेझैं पछार्ने दिन शुरु भएको तिम्रै टेवुलका प्लाट्कम्प्युटर ल्यापटप् टिपेर समावेशीकरण, गरीवि निवारण जनअधिकारका कुरामात्र गर्ने तिम्रा थुतुनामा हान्नुपर्ने भईसकेको छ वीसौं युवाहरुलाई वेरोजगार बनाई एकजनाले सो बराबरको तलवभत्ता हडप्दै विकासका नाममा जोजो उघ्राईरहेका छौं, मुखबाट ओकलिने गरी तिम्रा थलथले पींधमा हामीले भकुण्डो हान्नुपर्ने आवश्यकता भईसकेको देशीविदेशीलाई हाम्रो दारुणता, गरीवी, उत्पीडन, जातीयता बेचेर मुलुकमा अशान्ति, हिंसा, भोकमरी, संकट सामन्तवाद लाद्ने वाहुनवादलाई यथास्थितीमा राख्ने तिमीहरुका तिघ्रामा फल्मेटा भाटाहरुले हान्नैपर्ने भएको तिम्रै अखडामा छिरी तिमीहरुले भाषण गर्दै गरेका माईक समाएर तिम्रा मुखमा कोच्याउन अब हामी बाध्य छौं किनकी अचेत मानिसलाई चेतना दिन सकिन्छ, तर अति सचेतलाई चेतना दिने योभन्दा अर्को विकल्प हुन्नरहेछ जबकि, तिमीहरु नै सबै देखेका, पढेका, जानेका रहेछौं तर ब्यावहारमा भने परिवर्तन भएनौ वरु नेपाल नेपालीका अवस्था, दासता, संस्कार संस्कृतिका कटौरा थापेर आआफ्ना धन्दा चलाउँदैछौ यसका लागि राज्य पनि मौन रहन्छ अथवा सरकारहरुलाई नै प्रभाव पारीरहेका छौं भने तिमीहरुका मस्तिकमा जागरण ल्याउने अन्तिम उपाय नै यही हो

 

बरु अराजकता वा अभद्रता नै सहीतिमीहरु हाम्रै टाउकामा बसेर हाम्रै गीत गाउँदै आफैंमात्र दन्काईरहने हो भने अथवा, तलतल हामीलाई जुधाई वा फुटाईरहने हो भने तिम्रा यी विद्वता, तिम्रा डिग्री तिमीले सिकाउने सभ्यता मानवअधिकार अब नेपाली जनतालाई चाहिएन बरु तिमीहरु नहुँदै यो मुलुक आफ्नै पौरख आफ्नै गौरवमा चलिरहेकै थियो कोही नेपाली जनता तिमीबिना भोकै मरेका थिएनन् बरु त्यही नै सहीकानो मामा हुनुभन्दा नभएकै वेश, सर्वसाधारण जनताको दिमाग भुट्दै आफुचाहिँ कुस्त मोटाउने तिमीहरुको धन्दा नचलेकै जाती

 

अनि खवरदार ! विदेशी महोदयहरु, तिम्रा देशका जनताले पठाएको सहयोग नेपाली जनताको सम्पति हो तर नेपालका यिनै वाहुनहरुलाई काखमा राखेर तिनका नक्कली रिपोर्टमा मख्खिदै तिम्रै देशका अगुग्रही जनतालाई शोषण गर्दैछौ भने तिमीहरुसमेत आआफ्ना झोलीतुम्बा बोकेर जताजताबाट आयौ त्यतैत्यतै बाटो लागे हुन्छ किनकी हामी आफ्नै पसिना बगाएर आफ्नै आर्जनले बाँच्न सक्छौ आफ्नै पौरख गौरवमा मिलीजुली एक अर्कामा अन्तरघुलित भई रमाउन चाहन्छौं बरु हामी हाम्रो उन्नती यो मुलुकको सर्वाङ्गिण विकासको लागि शुण्यदेखि नै शुरु गर्न तयार

 

मुत्न जाने विषयमासमेत तिम्रा मिटिङ, सुंगुरले चारो खाएजस्तो तिम्रा ईटिङ अनिपोलिसी क्राईटेरियाका वहाना बनाउने तिम्रा लामालामा जिब्राहरु खिस्स दाँतहरुलाई राज्यले तह लगाउन सक्दैन भने, , राणा पञ्चायतबाट बचेका सामन्तहरुसंग साँठगाँठ गर्दै एक एकवटा अखडामा एक एकवटा बन्देज बनाएर मस्तकुस्त हुँदैंछौ भने, गरीव मजदुर सर्वसाधारण जनतालाई फुटाइ कमाईजमाईरहुँ भन्दैछौ भने अब तिम्रा खुट्टामा वाईसीयल युथफोर्सका क्रिकेट ब्याट्ले नहाने कहाँ हान्ने ? साधारण जनताले तिमीहरुका हाब्रे थुनुता अरुलाई भुट्दै खाने तिम्रा खोपडीमा भुक्केमुड्की नबजारे कहाँ बजार्ने ? विरलै जमिन छुने तिम्रा पींधमा उत्पीडित दलितहरुले लात्तले नभकुरे के गर्ने ? हाम्रा लागि ननिम्तिने, हामीलाई नभेट्ने तिमीहरुलाई अब गाउंशहरका गल्लीगल्लीहरुमा भतूवा कुकुरझैं किन नलेखट्ने ? त्यसैले सभ्य भाषा, अनुरोध आवश्यकता बुझ्दैनौ, सुन्दैनौ भने दलितलगायतका युवा दस्ताहरु तिमीलाई सवक सिकाउन अब युद्धको मैदानमा तयार छन्

 

नेपालमा रहुन्जेल अनेक कथाब्यथा बुन्ने टन्न कुम्ल्याईसकेपछियहाँ सुरक्षा नै छैन, सरकारै खतम, नेता नै भ्रष्ट…’ भन्दै युरोप अमेरीकातिर कुलेलाम ठोक्ने तिमी तोरीलाउरे नकचरा सामाजिक विकासका दलालहरुलाई कल्लीकुमारीले खानुपर्ने मलमुत्र तिम्रा मुखमा कोच्याउन अब हामी तयार छौं तिमीहरुले चलाएका वौद्धिक वेश्यालयहरु, विकृत अखडाहरु, तिमीहरुलाई सुगन्धित लाग्ने तिम्रा खोरहरु अब हामी भत्काउन तयार छौं समानता, समावेशीको धन्दा गरी आफैमात्र खाने गरी बनाईएका तिम्रा विधि विधानका फन्दाहरु अब हामी जलाउन तयार छौ बरु अर्को वलिदानी नै सही सावधान !!!

तपाइँको प्रतिक्रिया