“ईस तिमीहरुलाई” (तस्बिर ब्यंग्य)
यहाँ केहि रमाईला तस्बिरहरु छन जसलाई कार्टूनको रुपमा ब्यंग्य गरिएको छ। यि तस्बिर ब्यंग्य अली पहिलेनै राख्न खोजिएको थियो। अर्थात संबिधान सभाको निर्वाचन अगाडिनै। निर्वाचनपछि यो ब्यंग्यले सहि संकेत गर्दैन भन्ने त होइन नै तर भरखरै जनताबाट प्रजातान्त्रिक मुल शक्तिको जनमत पाएको माओवादीको हकमा भने कसैलाई आपत्ति लाग्न सक्छ। तर मेरो बिचारमा भने यिनले अझैपनि सहि ब्यंग्य गर्छन। सबै हेर्नकालागि भित्र जानुहोला। सबै तस्बिर नेपालप्लसकालागि खिचिएका हुन।
(यि सालिकहरु सबै पेरिसको प्रसिद्द लुभ्र सग्राहलय अगाडिको तुलेरी भन्ने बगैचाभित्रका हुन-नेपालप्लस)