जाफ्नालाई तमिलहरुले कब्जा गरेजस्तै तराइ छुट्ट्याउने मधेशवादको योजना

  • मदन बज्राचार्य

writer_iconनेपालको जन्म सिद्ध नागरिकता भएका मधेसिहरुको हर एक अवसर खोस्ने भारतको बिहारबाट आएका मधेसिहरुनै हो । नेपालको छोरो मधेसिलाई यि मधेशबादीहरुले खुट्टा मात्रै ढोकाउन खोजेको मात्रै छैन मालिकनै बनाउन खोज्दै छ् । तराइ नाम मेटाएर मधेश बनाउन खोजे । तराइको जनजाती थारु, मैथिली आदीलाई जवर्जस्ती मधेसिमा दर्ज गराएर यि बिहारबाट आएका मधेसी भनाउँदाहरुले तराइ र तराईबाशिको पहिचान मेटाउन खोजेका छन् ।

बिहारिहरुलाई ढाँटेर नेपालको नागरिकता दिलाएर तराई नेपालको भुमी हो भन्ने तराइबासिलाई अल्पमतमा पार्न खोजेका छन् । यो कुरा जानेरै संबिधान सभाको चुनावहरुमा यि बिहारबाट आएका मधेसिको प्रतिनिधित्व गर्ने मधेशबादी नेता र दलहरुलाई तराइबासिले मत नदिएको हो । बिहारीगुण्डा र भरतको बलमा तराइमा उफ्रने, तराई नेपालको भुमी हो भन्ने, तराईबासिलाई तर्साउने यि मधेश्बादिको राज तराइमा चले तराई नेपालको प्रदेश बन्दैन । हारको गुण्डाको अर्को “चम्बलघाती” बन्छ र तराइमा बस्नपनि यिनिहरुलाई हअप्ता दिनु पर्ने हुन्छ । यो कुरा अब जोडतोडसित तराइमा उठाउनु पर्छ । तब् तराईलाई बिहारको गुण्डाको राज चल्ने अर्को चम्बल घाती बनाउन तम्सेका यि मधेशवादिको मधेशबादको हल्ला दविन्छ ।

गिरिजा प्रसाद कोइरालाले जथाभावी नेपालको नागरिकता दिँदा २५ लाख गलत ब्यक्तिले नेपालको नागरिकता पाएका थिए भनेर अरुले होईन इयिनै मधेश्बादी नेता उपेन्द्र यदवले भनेको हो । उपेन्द्र्ले भनेको अन्य कोहि नभएर बिहारिहरुनै भएको कुरा भारतको गृह मन्त्रिले नै नेपालमा ५० लाख भारतीयले नेपालको नागरिकता लीइसके भनेबाट पनि स्पष्ठ हुन्छ । बिहारमा काम खोज्न गएका नेपाली नेपाल फर्कन्छु तर तराईमा घुसेका बिहारी मधेसी बिहार फर्कँदैन । तराइको छोरी बिहारिले बिहा गरेको पनि तराईको भुमी दाईजोमा पाउन मात्रै हो । नेपालले अब गलत तरिकाले कुन बिहारिले कस्तो नागरिकता लिए भन्ने कुरा छानविन गर्नु पर्छ । ढाँटेर नेपालको नागरिकता लिने र तराइबाशिको भुमी र अवशर खोस्ने बिहारिहरुलाई खोज्दै उनिहरुको सम्पत्ति जफत गरेर कम्सेकम दस बर्ष जेल हाल्नुपर्छ । ढाँटेर नेपालको नागरिकता लिई अनाहकमा हत्या, लुट, बन्द, हडताल, नाकाबन्दी गर्नेलाई ज्यानमाराले पाउने सजायँ दिने र तराइमा उपलब्ध भुमी र अवसरमा नेपालमै जन्मेकाले प्रथम प्राथमिकता पाउने कानुन बनाउनुपर्छ ।

नेपालको तराइ, बिहारमा पनि नबिक्ने नटिक्ने बिहारिको भिड घुस्न सकेको नेपालको राजनीति र नेपालको सार्वभौमसत्तामा भारत छाडा र सिङ मार्ने साँढे बन्न सकेको मुल कारण सन १९५०को सन्धिनै हो । खुला सिमाना हुने भनेकोपनि नेपालको सिमाना मिच्न सजिलो बनाउन र तराइ नेपालको भुमी हो भन्ने नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र मात्रै भएको स्पष्ठनै भैसकेको छ ।

भारतको जनसंख्या नेपालको भन्दा ५० गुणा बढी छ । भारतभरिको अन्धो अपाङ्ग नेपाल पसे नेपाल अन्धो र अपाङ्गको देश बन्छ । भारतको सबै माग्ने नेपाल पसे नेपाल माग्नेको देस बन्छ । यो कुरा तराइ पसेका भारतको बिहारको मधेसीले तराइलाई नै मधेश बनाउन खोजेबाट प्रमाणित गर्छ । तराइ घुसेका बिहारी मधेशीले तराइलाई मधेश बनाउन खोजे जस्तै भोली मोदिको गुजराती नेपालको हिमालि क्षेत्र पसेर त्यो क्षेत्रलाई गुजरात बनाउउन्न भन्ने के छ ?

भारतीयलाई अनियन्त्रित तरिकाले आफ्नो मुलुकमा बसोबास दिनुबाट राष्ट्र र् राष्ट्रियतामा खतरा बन्ने कुरा श्रीलंकामा घटेको घटनाले प्रमाणित गरेको छ् । श्रीलंकाको दक्षिण भुभाग जाफ्नामा बसोबास गर्न दिएको तामिलहरुले जाफ्नालाई श्री लंकाबाट अलग्याउन खोजे । भारतले ती तामिलहरुलाई सहयोग गर्‍यो । ठीक त्यस्तै कुरा तराइमा भएको छ । भारतका तमिलहरु जब जाफ्ना पसेर बसे र भारतको तामिलनाडुको तामिलहरुले जाफ्नामा जे गर्न खोजे त्यस्तै नेपालको तराइ पसे बसेका भारतको बिहारिले तराइमा गर्न खोजेको छ । खुला सिमाना र बिना अध्यागमन प्रकृया नेपालमा बस्न पाउने सुबिधालाई बिहारको मधेसिले गलत फाईदा मात्रै लिएको छैन कि तराइनै नेपालबाट अलग्याउन खोजेको कुरा अरुबाट मात्रै होईन भारतकै सांसदहरुबाट समेत ब्यक्त गरीसके । त्यसैले तराइमै जन्मेका नेपालीको पहिचान, हक र अवसर भारतको बिहारको  मधेसीबाट लुटिन र खोसिनबाट बचाउन र भोली तराइनै अर्को सिक्किम बन्नबाट रोक्न नेपालको सिमाना अब नियन्त्रित गर्नु पर्छ । नेपालको नागरिकता कानुन शसक्त बनाउनु पर्छ । आबस्यक परे श्रीलंकाको सरकारले श्रीलंकाको जाफ्नालाई मिनी तामिलनाडु बन्नबाट रोक्न प्रयत्न गरेजस्तै नेपाललेपनि गर्नुपर्छ । त्यसकोलागि नेपलले हिच्किचाउनु हुँदैन ।

बिहार मलिलो हरियो र उज्यालो बनाउन भारतले तराइको श्रोत कब्जा गरेर बनाएको आयोजना र बाँधहरुले तराइलाई बर्षादमा डुबाउने, जाडोमा खेती गर्न नसकिने मरुभुमी बनाएको छ । नेपालको कोशी, गण्डकी, टनकपुर र शारदा बाँध बनाउन नेपालसित भाडामा लिएको भुमी सितैमा लिने भारतले नेपालले शुल्क तिरेर लिएको बस्तुपनि पटक पटक नाकाबन्दी गर्दै आएको छ । भारत हेर्दा नरम र राम्रो देखिने बेरेर निल्ने अजिँगर भन्दा फरक छैन । अजिँङरसित अंगालो मार्नु जत्तिकै भएको छ भारतसित भए, गरेका सन्धिहरु । त्यस्तो सन्धिको आडमा भारतको प्रधानमन्त्री बादशाह र भारतको राजदुत नेपालको राजा बन्न खोजेको छ । अँगालोले कसेर निल्ने अजिँगर जस्तै बनेको भारतलाई अँङाल्नैपर्ने बनाउने, भारतको प्रधानमन्त्रीलाई नेपालले आफ्नो बादशाह मान्नु पर्ने र भारतको त्यो जावो राजदुत समेत नेपालको राजा मान्नुपर्ने अवस्थामा पुर्याउने भारतसित भएका त्यस्ता सबै सन्धिहरु खारेज वा संशोधन गर्नु पर्छ ।

तपाइँको प्रतिक्रिया